समाज


आज ठूल्ठूला नदीमा ठूलो बाढी, सावधानी जरुरी

आज ठूल्ठूला नदीमा ठूलो बाढी, सावधानी जरुरी

नेपालखबर
असार १९, २०७८ शनिबार १०:७,

लगातारको वर्षासँगै आज (शनिबार) देशका विभिन्न नदीमा ठूलो बाढी आइरहेको छ। 

बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको सूचनाअनुसार आज कोसी, नारायणी र यसका सहायक नदी तथा कन्काई, कमलालगायत नदीमामा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना छ। 

यसैगरी आज बागमती, पूर्वी राप्तीलगायत नदीमा पनि बहाव बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन महाशाखाले सम्बन्धि क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ। 

यो पनि : 

मध्यरातिदेखि देशभर लगातार वर्षा, अझै केही घण्टा जारी रहने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .