प्रविधि


फेसबुकमा डेटिङ सुविधा

फेसबुकमा डेटिङ सुविधा

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार ७:५१,

फेसबुक लाइक्सबाट अब लभ तिर अगाडि बढ्ने भएको छ। अर्थात् फेसबुकले डेटिङ सुविधा प्रदान गर्न लागेको छ।

यो सुविधाबाट फेसबुक प्रयोगकर्ताले आफ्नालागि उपयुक्त प्रेमीप्रेमीका फेसबुकमै भेट्टाउन सक्छन्। फेसबुकले डेटिङ एपजस्तै सुविधा प्रदान गर्न लागेको हो।

अमेरिकामा बिहीबारबाट यो सुविधा लन्च भइसकेको छ। अन्य मूलुकमा विस्तारै यो सुविधा प्रदान गरिने फेसबुकले जनाएको छ।

यस सेवाबाट १८ वर्षभन्दामाथिका फेसबुक प्रयोगकर्ताले आफ्ना लागि प्रेमी प्रेमीका खोज्न सक्नेछन्। एजेन्सी

Image result for facebook dating app

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad