ad ad

प्रविधि


मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गरिरहेको भिडिओ सार्वजनिक (हेर्नुहोस्)

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गरिरहेको भिडिओ सार्वजनिक (हेर्नुहोस्)

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १:४७,

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरेन्स’ त्यहाँ अवतरण गरिरहेको भिडिओ सार्वजनिक गरिएको छ।

पृथ्वीबाट प्रस्थान गरेको ७ महिनापछि गत शुक्रबार यान मंगल ग्रहको सतहमा अवतरण गरेको थियो।

त्यही दृश्यको भिडिओ नासाले आज (मंगलबार) सार्वजनिक गरेको हो।

हेर्नुहा्ेस् : 

याे पनि : 

मंगल ग्रहमा अवतरण गर्‍याे अमेरिकी अन्तरिक्ष यान, जीवनको सम्भावना खोजिने

मंगल ग्रह पुगेको नासाको यानले त्यहाँबाट पठायो पहिलो आकर्षक तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .