ad ad

प्रविधि


गुगलले निर्माण गर्दै कोरोना भाइरसबारे जानकारी दिने वेबसाइट

गुगलले निर्माण गर्दै कोरोना भाइरसबारे जानकारी दिने वेबसाइट

नेपालखबर
चैत २, २०७६ आइतबार ६:२३,

अमेरिकी सरकारसँगको समन्वयमा आफूले वेबसाइट बनाइरहेको गुगलले बताएको हो।

उक्त वेबसाइटमा अमेरिकी नागरिकले कोरोना भाइरसको विविध जानकारी लिन सक्नेछन्। वेबसाइटमा प्रश्न पनि गर्न सकिनेछ। त्यसको उत्तर विज्ञहरुले दिने गुगलले जनाएको छ।

गुगलले ट्वीट गर्दै भनेको छ,‘हामी अमेरिकी सरकारसँग मिलेर काम गर्न कटिबद्ध छौं। कोरोनाबारे अमेरिकी नागरिकलाई जानकारी दिएर हाम्रो समुदायको स्वास्थ्यको रक्षा गर्न हामी तयार छौं।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .