चिनियाँ दुरसंचार कम्पनी हुवावेले उसको फाइभजी सेवा हाल विश्वमा संचालित फोरजी सेवाभन्दा दश गुणा तीव्र हुने बताएको छ।
हुवावेका फाइभजी प्रोडक्ट लाइन प्रेसिडेन्ट याङ चाओबिनले मंगलबार सांघाइमा आयोजित हुवावेको फाइभजी वितरण गर्नेबारे आयोजित सम्मेलनमा हुवावे निकै तीव्र हुने बताएका हुन्।
चाओबिनले भने,‘फाइभजी युग सुरुवात भइसकेको छ, चीनले यसको अध्याय सुरु गरेको हो। हुवावेले फाइभजीलाई व्यावसायिक बनाउने छ।’
उनका अनुसार हुवावेको फाइभजीले दक्षिण कोरिया, वेलायत तथा स्वीजरल्यान्डमा व्यवसायिक रुप लिएको छ।
याङ चाओबिन
प्रतिक्रिया