जापानले मुलुकमा कम्पनी कार्यालय दर्ता नगराएको भन्दै सामाजिक ट्वीटर र मेटासहित ४८ प्रविधि कम्पनीलाई जरिवाना लगाउने तयारी गरेको छ।
जापानी समाचार संस्था निक्केईका अनुसार जापानले गुगलको अल्फाबेटमाथि पनि जरिवानाको तयारी गरेको छ।
जापानले यसअघि नै कम्पनीहरुलाई मुलुकमा आफ्नो कार्यालय दर्ता गर्न निर्देशन दिएको थियो।
अहिले जापानले आफ्नो निर्देशन पालना नगर्ने कम्पनीमाथि जरिवाना लगाउने तयारी सुरु गरेको हो।
24
Shares
प्रतिक्रिया