ad ad

प्रविधि


अन्तरिक्षमा दुई महिलाले रचे इतिहास

अन्तरिक्षमा दुई महिलाले रचे इतिहास

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ६:५५,

नासाका दुई महिला अन्तरिक्षयात्रीले अन्तरिक्षमा नयाँ इतिहास रचेका छन्।

 अन्तरिक्षमा ‘अन्तरिक्ष यानभन्दा बाहिर हिँडेर’ (स्पेसवाक) नासाका महिला अन्तरिक्षयात्रीले इतिहासमा नाम लेखाएका हुन्।

यससँगै क्रिस्टिना कोच र जेसिका मेर अन्तरिक्षमा अन्तरिक्ष यानभन्दा बाहिर निस्केर हिँड्ने पहिलो महिला बनेका छन्।

 इन्टरनेसनल स्पेस स्टेसन बाहिर जेसिका र क्रिस्टिनाले ७ घण्टा बिताएको नासालाई उदृतगर्दै बीबीसीले उल्लेख गरेको छ।

 नयाँ इतिहास रच्न सकेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेसिका र क्रिस्टिना दुवैलाई बधाई दिएका छन्।

Port 6 truss structure

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .