प्रतिनिधि सभाको निर्वाचनमा कैलाली-५ का नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मंगलबार रास्वपाको धनगढीस्थित कार्यालयमा पुगेर चौधरीले नाउपा नेपाल छाडेको घोषणा गर्दै रास्वपा प्रवेश गरेका हुन्। उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू र रास्वपा उम्मेदवार डा. आनन्द चन्दलगायत स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका छन्।
132
Shares

प्रतिक्रिया