मेगन हाल गर्भवती छिन्। अमेरिकी टिभी प्रस्तोता ओप्रा विन्फ्रीसँगको अन्तर्वार्ताको क्रममा उनीहरुले आफ्नो दोस्रो सन्तानको रुपमा छोरी जन्मिने बताएका छन्।
ह्यारीले आफ्ना छोरा आर्चीले बहिनी उपहार पाउने बताउँदै अब आफ्नो परिवार पुरा भएको बताए।
मेगनले पनि अब दुई सन्तानपछि सन्तानको चाहना आफूहरुलाई पुरा भएको बताइन्।
यसअघि मेगन र ह्यारीको पहिलो सन्तान आर्चीको जन्म सन् २०१९ को मेमा भएको थियो।

प्रतिक्रिया