नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत तेस्रो दिन मंगलबार बिहानैदेखि बन्दसत्रका कार्यक्रम अघि बढाइएका छन्।
काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी बन्दसत्रमा मंगलबार समूहगत प्रस्तुति जारी रहेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार पेश गरेका प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको थियो।
आज समूहगत प्रस्तुति भइरहेको छ। त्यसपछि निर्वाचन प्रक्रियामा जाने कार्यक्रम रहेको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।


















51
Shares

प्रतिक्रिया