राजनीति


तस्बिरमा सुधन र महावीरको शपथ ग्रहण समारोह

तस्बिरमा सुधन र महावीरको शपथ ग्रहण समारोह

सबै तस्बिर: सरोज शाही/नेपालखबर


सरोज शाही
जेठ २६, २०८३ मंगलबार १७:४१, काठमाडौँ

नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। 

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ र पुनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। गुरुङलाई गृह र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad