ad ad

राजनीति


सरकारी वकिलको कार्यालयमा टोपबहादुर (तस्बिरहरु)

सरकारी वकिलको कार्यालयमा टोपबहादुर (तस्बिरहरु)

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १, २०८० सोमबार १४:५४, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई बबरमहलस्थित सरकारी वकिल कार्यालयमा पुर्‍याइएको छ।

वैशाख २० गतेदेखि बेपत्ता उनी आइतबार राति बूढानीलकण्ठबाट पक्राउ परेका थिए। उनलाई प्रहरीले अनुसन्धानका लागि म्याद लिने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .