राजनीति


नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश

नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १३:४९, काठमाडौँ

नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

बिहीबार नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad