ad ad

राजनीति


लुम्बिनी प्रदेश सभाको बैठक आज

लुम्बिनी प्रदेश सभाको बैठक आज

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८१ आइतबार ११:८, लुम्बिनी

लुम्बिनी प्रदेश सभाको बैठक आज (आइतबार) दिउँसो बस्दैछ। बैठक  दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

यो प्रदेशसभाको चौथो अधिवेशनको पाँचौं बैठकहो। 

बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .