ad ad

राजनीति


एमालेका कर्णाली इन्चार्ज यामलालले गरे मतदान

एमालेका कर्णाली इन्चार्ज यामलालले गरे मतदान

आइतबार बिहान सुर्खेतमा मतदान गर्दै एमालेका कर्णाली इन्चार्ज यामला कँडेल


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ७:४७, सुर्खेत

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले मतदान गरेका छन्। 

आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका ४ भैरम मावि विद्यालय मतदान केन्द्रमा पुगेर उनले भोट खसालेका हुन्। 

कँडेल एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवारसमेत हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .