भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई आसामको बटाद्रवा थान मन्दिर जानबाट रोकिएको छ।
राहुल गान्धी भारत जोडो न्याय यात्रामा छन् र यो यात्रा हाल आसममा छ। जहाँ कांग्रेस नेता राहुल गान्धी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिर जान चाहन्थे तर उनलाई प्रहरीले बीच बाटोमै रोकेका हुन्।
यस घटनाको एक भिडियो सार्वजनिक भएको छ, जसमा राहुल गान्धी आफ्नो कारबाट बाहिर निस्केर प्रहरीलाई सोध्छन्– मलाई किन रोक?
— ANI (@ANI) January 22, 2024#WATCH | On being allowed to enter Batadrava Than in Assam only after 3 pm, Congress MP Rahul Gandhi says "Aaj sirf ek vyakti mandir mein ja sakta hain..." pic.twitter.com/9pz1d6iiuv
165
Shares
प्रतिक्रिया