राजनीति


मुगु प्रदेश सभा (२) बाट माओवादीका मंगल शाही विजयी

मुगु प्रदेश सभा (२) बाट माओवादीका मंगल शाही विजयी

नेपालखबर
मंसिर १०, २०७९ शनिबार १४:४३, काठमाडौँ

मुगु प्रदेश सभा (२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन्। शाहीले ८ हजार ४ सय २९ मत ल्याएका छन्।

शाहीले नेकपा एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन्। मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन। शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन्। 

सोरु र खत्याड गाउँपालिका रहेको यस प्रदेश सभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .