प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम अध्यावधिक भइरहेको छ।
निर्वाचन आयोगले आज बिहान ९:४३ बजेसम्म गरेको अपडेटअनुसार यी हुन् शीर्ष १० दल
नेकपा एमाले
१७९३३४५
नेपाली कांग्रेस
राष्ट्रिय स्वतन्त्र पार्टी
७८५६४७
एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
३९९९४८
जनता समाजवादी पार्टी, नेपाल
२१६२२१
नेकपा एकीकृत समाजवादी
१६२२३०
नागरिक उन्मुक्ति पार्टी
१५५५५३
जनमत पार्टी
१४४८२१
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
८३२६९
555
Shares

प्रतिक्रिया