ad ad

राजनीति


महोत्तरी- २ बाट शरतसिंह भण्डारी भारी मतले विजयी

महोत्तरी- २ बाट शरतसिंह भण्डारी भारी मतले विजयी

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १४:१४, जनकपुरधाम

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी महोत्तरी-२ बाट फराकिलो मतान्तरले विजयी भएका छन्। 

भण्डारी प्रतिनिधिसभा सदस्यमा २५ हजार १९० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका डा.विजयकुमार सिंहले ११ हजार १ सय २० मत पाएका छन्। 

सिंह र भण्डारीबीचको मतान्तर १४ हजार ७० छ। यो क्षेत्रमा एमालेका रामपरिक्षण यादवले १० हजार २ सय ५८ मत ल्याएका छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .