राजनीति


रुपन्देही ३ मा रोकिएको मत गणना चालु, गृहमन्त्री खाँणलाई राप्रपा नेता बोहोराले उछिने

रुपन्देही ३ मा रोकिएको मत गणना चालु, गृहमन्त्री खाँणलाई राप्रपा नेता बोहोराले उछिने

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ८:२४, काठमाडौँ

रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा रातिदेखि रोकिएको मत गणना पुनः सुरु भएको छ।

त्यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोराबीच कडा प्रतिस्पर्धा भइरहेको छ। 

यो खबर तयार पार्दासम्म गृहमन्त्री खाँणभन्दा ३७७ मतले राप्रपा नेता बोहोरा अगाडि छन्। 

अब २५ हजार मत गन्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .