काभ्रे–१ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा निर्वाचित भएका छन्।
नेकपा एमालेका चन्द्र लामालाई ३ मतले पराजित गर्दै तीर्थ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार तीर्थले १९ हजार २८० मत प्राप्त गरेका छन् भने चन्द्रले १९ हजार २७७ मत पाएका छन्।
गत आइतबार सम्पन्न निर्वाचनमा क्षेत्र नम्बर १ को ‘२’ मा ४६ हजार ८५१ मत खसेको थियो।
132
Shares

प्रतिक्रिया