पाँचथरमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बे एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङभन्दा १८ मतले मात्र अगाडि छन्।
आङ्देम्बेले ३१ हजार ९७ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेम्वाङले ३१ हजार ७९ मत पाएका छन्।
141
Shares

प्रतिक्रिया