ad ad

राजनीति


पूर्वमुख्यमन्त्री शेरधन भोजपुरमा पराजित, माओवादीका सुदन निर्वाचित

पूर्वमुख्यमन्त्री शेरधन भोजपुरमा पराजित, माओवादीका सुदन निर्वाचित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार ०:२४, काठमाडौँ

पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। नेकपा माओवादी केन्द्रका सुदन किरातीसँग उनी निर्वाचित भएका हुन्। 

सुदनले २८ हजार ५ सय ७५ मत पाएका छन् धने शेरधन २६ हजार १९३ मात्र प्राप्त गरेका छन्। 

उनीहरुबीचको मतान्तर २ हजार ३ सय ८५ छ।

यसअघि शेरधनलाई सुदनले ०६४ को संविधानसभा निर्वाचनमा पराजित गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .