रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार वियजी भएका छन्। कलधारा चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार किरण कुमार साहले नेपाली कांग्रेसका मोहम्मद फिरदोस आलमलाई पराजित गरेका हुन्।
साहले ३२ हजार ८४२ मत ल्याउँदा अालमले २८ हजार २४८ मत प्राप्त गरेका छन्।
पराजित भएका नेता फिरदोस कांग्रेसका नेता अफताव आलमका छोरा हुन्।
जनता समाजवादी पार्टी, नेपालका शैलेन्द्र शाहले २ हजार १ सय २२ मत प्राप्त गरेका छन्।
66
Shares
प्रतिक्रिया