राजनीति


सर्लाही ४ (क) मा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह विजयी

सर्लाही ४ (क) मा कांग्रेसका वीरेन्द्रप्रसाद सिंह विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १०:४७, काठमाडौँ

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। 

१५ हजार छ सय ९३ मत प्राप्त गरि सिंह विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु यादवले १४ हजार छ सय १६ मत प्राप्त गरेका छन्। 

सिंहसहित सर्लाहीबाट चारजना प्रदेशसभा सदस्यमा यो निर्वाचनबाट पुनः विजयी भएका छन्। 

पुनः निर्वाचित हुनेमा सर्लाही १ को (ख) मा नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली र १ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ (ख) मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .