राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा विजयी भएका छन्।
बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी भएका हुन्।
सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याए।
उनका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका छन्।
186
Shares
प्रतिक्रिया