काठमाडौं क्षेत्र नम्बर १० (क) मा नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अुनसार १० हजार ८२ मत ल्याएर महर्जन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी एमालेका शिवभक्ति बलामीले ७ हजार ३०९ मत प्राप्त गरे।
नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत पाए भने राप्रपाका उमेशराज सापकोटाले ७ हजार ४ सय मत ल्याएका छन्।
90
Shares
प्रतिक्रिया