राजनीति


सिन्धुपाल्चोक-२ : मोहन बस्नेतको अग्रता, शेरबहादुर तामाङ १६ सय मतले पछि

सिन्धुपाल्चोक-२ : मोहन बस्नेतको अग्रता, शेरबहादुर तामाङ १६ सय मतले पछि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १२:६, काठमाडौँ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार यहाँ बस्नेतले ४ हजार ६ सय १६ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन्।

तामाङ यही क्षेत्रबाट यसअघि निर्वाचित भएका हुन्। बस्नेत क्षेत्र नम्बर १ बाट क्षेत्र परिवर्तन गरेर २ नम्बरमा उम्मेदवार बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad