मतपेटिकामा आगजनी तथा दुई पक्षबीचको झडपका कारण देशभरका १५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशका १५ स्थानमा मतदान स्थगित भएको बताएका छन्।
उनका अनुसार केही स्थानमा हिंसात्मक झडप भए पनि देशभर शान्तिपूर्ण रुपमा मतदान सकिएको छ।
थपलियाले ६१ प्रतिशत मत खसेको बताउँदै यो अपेक्षाभन्दा कम रहेको पनि उल्लेख गरेका छ्न्।
138
Shares

प्रतिक्रिया