नेकपा एमालेका एक शीर्ष नेताले बागमती प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा पर्ने निश्चित भएको बताएका छन्।
केन्द्रमा सत्ता गठबन्धनमा रहेका ७ राजनीतिक दलहरुमध्ये बागमतीमा तीन दलहरुको नेतृत्व छ।
दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बागमतीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति अनुसार जम्मकट्टेल प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दाबी छ।
51
Shares

प्रतिक्रिया