ad ad

राजनीति


राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच भेटवार्ता (फाेटाे)

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच भेटवार्ता (फाेटाे)

नेपालखबर
असोज २५, २०७६ शनिबार १४:७,

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता प्रारम्भ भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भइरहेको छ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शिनबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा यहाँ आइपुगेका हुन्। रासस

RoS_KTM_20191012_IMG_0664.JPG

RoS_KTM_20191012_IMG_0564_1_1.JPG

RoS_KTM_20191012_IMG_0616_1.JPG

RoS_KTM_20191012_IMG_0661.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .