नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला सेक्रेटरी एवं मेची–कोशी ब्युरो सदस् प्रबिण मिश्र ‘मनिस’ र जिल्ला सदस्य एंव मजदुर संगठनका ब्युरो संयोजक टीका पोख्रेल पक्राउ परेका छन्।
पार्टी कामको शिलसिलामा भद्रपुरबाट बिर्तामोड आउने क्रममा सोमबार प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ।
नेकपाको मेची कोशी ब्यूरोले विज्ञप्ति प्रकासित गरी घटनाको विरोध गर्दै गिरफ्तार नेताद्वयलाई तत्काल रिहा गर्न माग गरेको छ।
प्रतिक्रिया