ad ad

राजनीति


विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला, प्रहरीसँग झडप (तस्बिरसहित)

विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला, प्रहरीसँग झडप (तस्बिरसहित)

नेपालखबर
असार १६, २०७८ बुधबार १२:५१,

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बुधबार सरकारको विरोधमा प्रदर्शन गरेका छन्।

विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

पुत्ला जलाउने क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो।

प्रतिनिधिसभा विघटन लागतका कदमविरुद्ध विपक्षी गठबन्धनका विद्यार्थीहरु आन्दोलित छन्।

masal 5student
masal 5student2

masal 5student1 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .