राजनीति


सरकारी वकिलको बहस सकियो, निजी वकिलको सुरु

सरकारी वकिलको बहस सकियो, निजी वकिलको सुरु

नेपालखबर
असार १६, २०७८ बुधबार ७:१५,

संसद विघटनको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ।

सोमबारबाट सुरु गरेका सरकारी वकिलले ७ घण्टा १० मिनेट बहस गरेका हुन्।

अहिले प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीको बहस सुरु भएको छ।

निजी कानुन व्यवसायीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेका छन्।

उनलाई समय निर्धारण गरिएको छैन।

तर निजी कानुन व्यवसायीले ६ घण्टा ५० मिनेट समय पाउने इजलासले जानकारी गराएको छ।

त्यसपछि सभामुखका कानुन व्यवसायीको बहस सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad