राजनीति


राप्रपाको केन्द्रीय निर्देशन समिति र विशेष समिति गठन (नामावलीसहित)

राप्रपाको केन्द्रीय निर्देशन समिति र विशेष समिति गठन (नामावलीसहित)

नेपालखबर
असार ४, २०७८ शुक्रबार १४:५५,

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्र बमोजिम केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको छ।

शुक्रबार अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले समिति गठन गरेको राप्रपाले जनाएको छ।

समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्नेछ। निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ।

दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनेछन्। यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गर्ने निर्णय गरिएको छ।

यस्ताे छ समिति :

rpp-press_release_Compatibility_Mode_-_Microsoft_Word.png

rpp-press_release_Compatibility_Mode_-_Microsoft_Word2.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad