राजनीति


मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले लिँदैछन् शपथ

मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले लिँदैछन् शपथ

नेपालखबर
जेठ २९, २०७८ शनिबार १२:५८,

गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ४ मन्त्रीले शपथ लिने भएका छन्।

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले आज मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

मन्त्रिमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) जाने भएका छन्।

उनीहरुको मन्त्रालय टुंगो लागेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .