राजनीति


पौडेल, महासेठ र महतो उपप्रधानमन्त्री बन्दै

पौडेल, महासेठ र महतो उपप्रधानमन्त्री बन्दै

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार ११:५८,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा आज तीन उपप्रधानमन्त्री नियुक्त गर्ने भएका छन्।

प्रधानमन्त्रीनिकट स्राेतका अनुसार ओलीले विष्णु पौडेललाई अर्थसहित उपप्रधानमन्त्री, राजेन्द्र महतोलाई शहरी विकास तथा उपप्रधानमन्त्री र रघुबीर महासेठलाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाउन लागेका हुन्।

अहिले एमाले महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्री छन्।

आजै ओलीले जनता समाजवादी पार्टीबाट १० जना मन्त्रीलाई पनि नियुक्त गरी शपथ खुवाउँदै छन्।

यो पनिः जसपाका १० नेता आज मन्त्री बन्दै, साँझ शपथ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad