प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वयस्क नेपालीलाई खोप लगाइने बताएका छन्।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को भरपर्दो उपचारका लागि खोप नै आवश्यक भएको हुँदा छिट्टै खोपको व्यवस्था गरी खोप लगाएर महामारीको सामना गरिने बताए।
प्रधानमन्त्रीका अनुसार नेपालले हालसम्म अनुदानमा ३२ लाख २८ हजार खोप र खरिदमार्फत् १० लाख खोप प्राप्त गरिएको छ।
भिडिओ:
3
Shares

प्रतिक्रिया