राजनीति


गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन पोजिटिभ, पीसीआरको रिपोर्ट आउन बाँकी

गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजिन पोजिटिभ, पीसीआरको रिपोर्ट आउन बाँकी

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ४:५१,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ।

अब पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ।

मंगलबार संसदीय दलको बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि संक्रामक तथा सरुवा रोग अस्पताल (कास्की) मा एन्टिजिन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हाे। 

पीसीआर परीक्षणका लागि पनि स्वाब दिइसकिएको र रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।

PrithiviSubbaGurunga AntigenReport

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad