राजनीति


पोखरेललाई शपथ नगराउन प्रदेश प्रमुखसँग माग

पोखरेललाई शपथ नगराउन प्रदेश प्रमुखसँग माग

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १०:३८,

लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्रीका रुपमा शपथ नगराउन ४२ सांसदले प्रदेश प्रमुखसँग माग गरेका छन्।

आज विहान राजीनामा दिएका पोखरेललाई मध्यान्ह प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा पुन: नियुक्ति गरेका थिए।

यस अघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेश प्रमुखलाई भेटेर पोखरेलले वहुमत गुमाएको जानकारी दिए पनि उनलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .