राजनीति


आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ५:१०,

अहिले आकस्मिक मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

हरेक हप्ता सोमबार र बुधवार मन्त्रिपरिषदको बैठक बस्ने नियमित तालिका भए पनि प्रधानमन्त्री ओलीको कार्य-व्यस्तताका कारण आज शुक्रबार बैठक राखिएको बालुवाटार स्रोतले जनाएको छ।

बैठकका ऐजन्डाबारे जानकारी प्राप्त भइसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad