प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन्।
‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने।
उनले यो कुरा सुनेर केही मान्छेहरुलाई भरेबाटै निद्रा नलाग्ने, छट्पटी सुरु हुने आरोप लगाए।
3
Shares

प्रतिक्रिया