माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा निवेदन दर्तापछि फर्किएका छन्।
उनी फागुन २३ को सर्वोच्चले गरेको नेकपा नाम विवाद निरुपणको फैसला सच्याउन माग गर्दै सर्वोच्च पुगेका थिए।
फैसला पुनरवलोकनको निवेदन सर्वोच्च प्रशासनमा दर्तापछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै सर्वोच्चले राजनीतिक विषयमा समेत बोलेकोले त्यो सच्चिने आशा गरेको पत्रकारहरुसँग बताए।
3
Shares

प्रतिक्रिया