ad ad

राजनीति


शंकर पोखरेल भन्छन् : माओवादी केन्द्रसँगको एकता असफल भए पनि...

शंकर पोखरेल भन्छन् : माओवादी केन्द्रसँगको एकता असफल भए पनि...

नेपालखबर
चैत १५, २०७७ आइतबार ३:४३,

नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँगको एकता असफल भए पनि त्यसले एउटा फाइदा गरेको बताएका छन्।

माओवादीसँगको एकताले वाम आन्दोलनको ध्रुवीकरणको आधार तयार भएको उनको भनाइ छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेकपा (माओवादी केन्द्र) सँगको एकता असफल भए पनि उक्त एकताले वाम आन्दोलनको ध्रुवीकरणको आधार तयार भएको छ। हामी अहिले त्यो काम गर्दै छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .