टीकापुर काण्डमा जन्मकैद सजाय तोकिएका जनता समाजवादी पार्टीका नेता एवं निलम्बित सांसद रेशम चौधरीले जेलबाटै सञ्चारमाध्यम र नेताका नाममा पत्र लेखेका छन्।
हाल डिल्लीबजार कारागारमा रहेका उनले विभिन्न सञ्चारमाध्ममा आफ्नाबारे गलत कुरा आइरहेको भन्दै गुनासो गरेका छन्।
साथै आफूप्रति आफ्नो तथा अन्य पार्टीका नेताले देखाएको सदाशयताप्रति उनले आभार प्रकट गरेका छन्।
उनले सञ्चारमाध्यमप्रति गुनासो गर्दै लेखेका छन्, ‘कृपया ! जथाभावी, कपोलकल्पित र भ्रामक समाचार लेखेर मलाई दुःखी नबनाइदिनुहोला।’
हेर्नुहोस्, चौधरीले लेखेको पत्र :

3
Shares

प्रतिक्रिया