राजनीति


प्रचण्डले प्रधानमन्त्री ओलीलाई विदेशीबाट पालित-पोषित भनेपछि सूर्य थापा आक्रोशित

प्रचण्डले प्रधानमन्त्री ओलीलाई विदेशीबाट पालित-पोषित भनेपछि सूर्य थापा आक्रोशित

नेपालखबर
चैत ९, २०७७ सोमबार १:३७,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आक्रोशित भएका छन्।

प्रचण्डले त्यस्तो भाषण गरेको भोलिपल्ट सोमबार (आज) बिहान आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले आक्रोश पोखेका हुन्।

त्यस क्रममा उनले प्रचण्डलाई ‘डिप्रेसनमा परेको’जस्तो गम्भीर आरोप लगाउन पनि पछि परेका छैनन्।

थापाले लेखेका छन्, ‘तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलौज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन।’

सूर्य थापाले सोमबार बिहान लेखेको स्टाटस :

supraaa

याे पनि :  ओलीलाई २०औं वर्षदेखि विदेशीले हुर्काएका हुन् : प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad