सरकारले फागुन १९ गतेयता बसेका मन्त्रिपरिषद्का चारवटा बैठकका निर्णय एकैपटक सार्वजनिक गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।
आजदेखि हुने राष्ट्रपतिको बंगलादेश भ्रमणलगायत विभिन्न विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेका छन्।
हेर्नुहोस् :
3
Shares

प्रतिक्रिया