ad ad

राजनीति


यस्तो छ नेपाल–खनाल समूहले ३८ सांसदको हस्ताक्षरसहित ओलीलाई बुझाएको ५ बुँदे असहमतिपत्र

यस्तो छ नेपाल–खनाल समूहले ३८ सांसदको हस्ताक्षरसहित ओलीलाई बुझाएको ५ बुँदे असहमतिपत्र

नेपालखबर
चैत ७, २०७७ शनिबार ८:५७,

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमति पत्र बुझाएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमै पुगेर नेपाल–खनाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले असहमति पत्र बुझाएका हुन्।

पत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गुटगत प्रस्तावलाई स्वीकार नगर्ने भन्दै व्यक्तिग रुपमा आउन आग्रह गरेको सांसद सुनुवारले जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले व्यक्तिगत गुनासो मात्रै सुन्ने समूहगत सौदावाजी स्वीकार्य नभएको बताउनु भयो’, नेपालखबरसँग सुनुवारले भने।

यस्तो छ नेपाल–खनाल समूहले प्रधानमन्त्री ओलीलाई बुझाएको ५ बुँदे असहमति पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .