राजनीति


संसदलाई देश र जनताको हितमा काम गर्ने थलो बनाउन दिइएन : प्रधानमन्त्री

संसदलाई देश र जनताको हितमा काम गर्ने थलो बनाउन दिइएन : प्रधानमन्त्री

नेपालखबर
चैत ३, २०७७ मंगलबार ६:५९,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई देश र जनताको हितमा कम गर्ने थलो बनाउन खोज्दा पनि नदिइएको बताए।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले केन्द्रीय सदस्य र सांसदहरुका लागि आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले सभामुखले नै संसदलाई जनताको पक्षमा काम गर्न नदिएको आरोप लगाए

‘जनताका पक्षमा काम गर्ने हाम्रो प्रयास थियो र हुनेछ तर संसदलार्य त्यसरी चलाउन दिएन र चलाइएको छैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad