सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीले आफ्नो पार्टीको नामसँग ठ्याक्कै मिल्नेगरी नाम राखेको र निर्वाचन आयोगले समेत सो नाम उनीहरुलाई पनि दिएको भनी कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
त्यसबारे आज आइतबार फैसला गर्दै अदालतले उनकै पक्षमा फैसला गरेको हो।
प्रतिक्रिया